0 comments

जिर्ण भौतिक सम्पित

Published on in

पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने झापाको लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरा गण नजिकैको जोखिमपूर्ण पुल । जसको मर्मत गर्न सरकार पक्षले केही चासो देखाएको देखिदैन । यस्तै पुलको सहारा लिएर यात्रुहरु जोखिमपूर्ण सवार गर्न बाध्य छन ।

Spread The Love, Share Our Article

Related Posts

No Response to "जिर्ण भौतिक सम्पित"

Add Your Comment