![]() |
| बन्द अघिल्लो दिन राँके जुलुस गर्र्दै झापाको दमकस्थित गणतन्त्र चौकमा खस क्षेत्रीका समर्थकहरु । फोटो –ओमाङ |
खस क्षेत्रीहरुलाई संविधानमा नै आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रात्री बस काउन्टरबाट शुरु भएको जुलुश गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई खसक्षेत्री एकता समाज दमक नगर अध्यक्ष गोविन्दबहादुर बस्नेत, नगर सचिव राम थापा, खसक्षेत्री युवा अगुवा रवि न्यौपाने र महिला केन्द्रीय उपाध्यक्ष मन्दरा पौडेलले धारणा राखेका थिए ।


No Response to "खस क्षेत्रीद्वारा तीन दिन बन्द"
Add Your Comment