दमकबाट गएको दमकल, प्रहरी र स्थानीयबासी सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । छिट्टै नियन्त्रणमा आएकोले आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको बताइएको छ । पूजा गर्न सल्काएको अगरबत्तीबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।
0 comments
झापाको लखनपुरमा आगलागी
Published on in
झापाको लखनपुरमा मंगलबार बिहान एक घरमा आगलागी भएको छ । आगलागीमा एक लाख
रुपैंया भन्दा बढीको क्षति भएको छ । लखनपुर–१ को मंगलबारेका प्रकाश
लिम्बुको काठको घरमा बिहान साढे आठ बजेतिर भएको आगलागीबाट फर्निचर,
लत्ताकपडा लगायतका सामान जल्दा सो बराबरको क्षति भएको हो ।
दमकबाट गएको दमकल, प्रहरी र स्थानीयबासी सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । छिट्टै नियन्त्रणमा आएकोले आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको बताइएको छ । पूजा गर्न सल्काएको अगरबत्तीबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।
दमकबाट गएको दमकल, प्रहरी र स्थानीयबासी सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । छिट्टै नियन्त्रणमा आएकोले आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको बताइएको छ । पूजा गर्न सल्काएको अगरबत्तीबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।
Related Posts
Subscribe to:
Post Comments (Atom)

No Response to "झापाको लखनपुरमा आगलागी"
Add Your Comment