जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार २७ वर्षीया रतिया करुवाको स्थानीय २९ वर्षीय सूर्य सुब्बाले चलाएको साइकलको ठक्करबाट घाइते भएपछि उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
करुवाको मृत्यु भएपछि उनलाई ठक्कर दिने साईकल चालक सुब्बालाई प्रहरी नियन्त्रणमा लिइएको बताइन्छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No Response to "साईकलको ठक्करले एकको मृत्यु"
Add Your Comment