0 comments
ट्याक्टर दुर्घटनामा बेहुली सहित चारको निधन
Published on in
ठाकुरद्वारा गाविस-२ की बेहुली २० वर्षकी पुष्पा चौधरी,१८ वर्षीया करिश्मा
चोधरी र १३ वर्षीय सुष्मा चौधरीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले
जनाएको छ । गम्भीर घाइते २२ वर्षीय निर्मला चौधरीलाई उपचारर्थ कोहलपुर
लगिदैं गर्दा निधन भएको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । ट्याक्टरमा
सवार अन्य २९ जना घाइते छन् । अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हो । थारु
संस्कृति अनुसार बेहुला अर्कै गाडीमा रहेकाले उनी जोगिएका छन् ।
Related Posts
Subscribe to:
Post Comments (Atom)

No Response to "ट्याक्टर दुर्घटनामा बेहुली सहित चारको निधन"
Add Your Comment